दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनामा कोरियाली म्याग्देलीले लगानी गर्ने

अनन्त गिरी \ दक्षिण कोरिया कात्तिक २३ गते । जिल्लाको पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा कोरियामा रहेका म्याग्देलीहरुले लगानी गर्न इच्छा प्रकट गरेका छन् । हालैमात्र धौलागिरि हाइड्रो प्रा.लिका अध्यक्ष प्रमोद श्रेष्ठ लगानीका वारेमा यहाँ रहेका नेपालीहरु सँग छलफल गर्न कोरिया आउनुभएको हो । छलफल कार्यक्रममा जिल्लामा … Continue reading दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनामा कोरियाली म्याग्देलीले लगानी गर्ने